हाम्रो बारेमा

बिट्स एफ एम, बिट्स मिडिया प्रा.लि.  द्वारा सामाजिक सचेतना अभिबृद्धि गर्दै समाजिक सौहार्दता कायम गरि सम्मुन्नत समाज निर्माणका लागि युवाहरु द्वारा थालिएको अभियान हो । सिन्धुली जिल्लाको सन्दर्भमा प्राईभेट लिमिटेड अन्तर्गतको पहिलो व्यवसायिक स्वतन्त्र प्रशारण संस्थाको रुपमा यस विट्स एफ. एम. ९७ दशमलव ७ मेगाहर्जलाई विकास गर्न लागिएको हो । स्वतन्त्रता, समृद्धि र समानताको अग्राधिकार भन्ने नाराका साथ सञ्चालित यस एफ.एम.ले मनोरञ्जन, सुचना र समाचार निरन्तर प्रशारण गर्नेछ । यस रेडियोलाई आकासिय तरङ्गका अतिरिक्त अनलाईनमा beatsfm.com.np मा विश्वका जुन सुकै कुनामा इन्टरनेटको पहुँच मार्फत प्रत्यक्ष सुन्न सकिनेछ ।
कुनै सल्लाह, सुझाव तथा प्रतिक्रियाका लागि  —
विट्स एफ.एम ९७.७ MHz
कमलामाई नगरपालीका ५, गैयाँटार, सिन्धुली ।
इमेल : beatsfm97.7@gmail.com
फोन : ०४७-५२१३९१ वा ९८६४५०७६७७ वा ९८४४०४०८६८